होम बहादुर बस्नेत

समाचार मन परे Like गर्न नभुलौ ।

मुर्कुची, चैत २८ । उदयपुरको त्रीयुगा नगर पालिका १६ सुकौरामा जाल्पा स्पोर्ट क्लवद्वारा आयोजित जाल्पा प्रथम गोल्डकप चौथौदिनको खेलमा उदयपुरगढि गाउँ पालिका ११ ले फ्युजन फुटवल क्लव वोक्सेलाइ पेनान्टी शुट आउटमा ६ गोलको विरुद्ध ७ गोलले आज्को खेलमा बिजय सुरुवात गरेको छ । निर्धारित ९० मिनेटको समयमा कुनै पनि टिमवाट गोल हुन नसकेकोले पेनान्टी शुट आउट गरिकोएकोथियो । उक्त शुट आउटको क्रममा फ्युजन फुटवल क्लव वोक्सेवाट क्रमश नितेश मगर, हेमन राई, सुदिप श्रेष्ठ, दिवश श्रेष्ठ, अनमोल राइ र टिप्सन राइवाट ६ गोल प्रहार गरिएता पनि उदयपुरगढी गाउँ पालिकावाट क्रमश योगेश वुर्जा, नवीन चौधरी, सविन थापा, दिलकुमार लिम्वु, प्रकाश वुढाथोकी, प्रविन राइ र सुरज भुजेलगरि ७ गोलले उदयपुरगढी आजको खेलमा विजय हुन सफल भएकछन । भने उक्त खेलको म्यान अफ द म्याच उदयपुरगढी गाउँ पालिका ११ का गोल रक्षक दिलकुमार लिम्वुलाइ उदयपुरगढिका युवा नेता देब गिरिको हात बाट पुरस्कृत गरेकाछन । उदयपुर सिमेन्ट उधोग लिमिटेड उदयपुर र गोर्खा व्रुअरी कम्पनीको मुख्य प्रायोजनमा रहेको उक्त खेल त्रीयुगा नगर पालिका तथा वडा नम्वर १६ को पनि सहयोग रहेको आयोजकले वताएकाछन । उक्त सन्चालनमा रहेको जाल्पा प्रथम गोल्ड कप फुटवल प्रतियोगिता भोलि २९ गतेको प्रथम सेमि फाइनल खेल वेल्टार युनाइटेड फुटवल क्लव र गाइघाट फुटवल क्लव विच हुने भएको छ भने ३० गते असारी फुटवल क्लव र उदयपुरगढी गाउँ पालिका ११ विच हुने भएको आयोजक समितिका अध्यक्ष भुवन दाहालले जानकारि दिए फाइनल खेलको सर्वोत्कृष्ट खेलाडिलाइ सानिमा इन्सुरेन्स विमा कम्पनिले निशुल्क ५ लाख रुपैयाँको विमा गराइदिने पनि अध्यक्ष दाहालले जानकारी गराएकाथिए ।

तपाईको प्रतिक्रिया

%d bloggers like this: