भरत घिमिरे

कृपया यो पेज Like गर्नु होला

बेलका । बेलका नगरपालिका भित्रको माछापुच्छ्रे सामुदायिक बनमा लागेको भीषण आगोलाइ स्थानीय र प्रहरी भएर नियन्त्रणमा लिएका छन । आगोलागेको सूचना प्राप्त भयपछी इलाका प्रहरी रामपुरका निरिक्षक नवीन कुमार सिंहको टोलि, सशस्त्र प्रहरी डुड्खोलाका निरिक्षक प्रभात गौतमको टोलि, सब डिभिजन मैनामैनीका सबै कर्मचारी टोली र सामुदायिक बन महासङका उपाध्यक्ष हिराजङ राई को टोली, माछापुच्छ्रे बन का सदस्य २ जना, ( १३ जना अनुपस्थित ) स्थानीय राजनीतिक दल नेकपा का नेतृत्व गणेश बस्नेत, माछापुच्छ्रेका कर्मचारी नन्दलाल घिमिरे , उपभोक्ता राजन भुजेल , लगायत को उपस्थित मा ३ घन्टा लगायर आगो नियन्त्रण लिएको हो । 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया