गाईघाट । रंगहरुको पर्व होली उदयपुरमा उल्लासमय रुपमा मनाईएको छ । बिहिबार बिहान शान्ती समाज केन्द्र पेशोकमा शुभकामना आदान प्रदान गरेर होली मनाईएको हो । शुभाकामना आदान प्रदान कार्यक्रममा प्रदेश सांसद विमल कार्की, अम्बिका थापा, नेकपाका नेता प्रमेश्वर घिमिरे, मानवअधिकार कर्मी भरत खड्का, महेश्वरी राई लगाएतको उपस्थिती थियो । आयोजक संस्था पेशोक नेपालका अध्यक्ष सृजना दनुवारले होलीकाे अवसरमा सम्पुर्णलाई सुभकामना दिनु भएको थियो ।  होली पर्वले एक आपसमा भाईचाराको सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।
हेर्नुस फोटो ः

कृपया यो पेज Like गर्नु होला

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया