बेलका । बेलकाका एक स्थानीयकाे घर गोठ क्षण भरमै जलेर खरानी भएको छ । बेलका नगरपालिका वार्ड न ४ मा बसोबास गर्नु हुने राधादेबी बिष्टको घर गोठ जलेकाे हाे । अचानक आगो लागेपछी बेलका नगरपालिकाको पानीटयान्करले अरु जोखिम हुन बाट बचाएकाे थियो । आगाे लाग्ने बित्तिकै स्थानीय, प्रहरी सशस्त्र , जनप्रतिनिधि लगायतको अगुवाइमा आगो नियन्त्रण लिईएकाे थियो ।

कृपया यो पेज Like गर्नु होला

 

 

 

 

 

तपाईको प्रतिक्रिया