अभि लामिछाने

समाचार मन परे Like गर्न नभुलौ ।

कटारी । भालुको आक्रमणबाट उदयपुरमा ७७ बर्षीय १ बृद्ध गम्भीर घाईते भएका छन् । जिल्लाको कटारी नगरपालिका-१ बस्ने ७७ बर्षीय नैन बहादुर पहारी नेवार आज बिहान ८ बजेको समयमा स्थानीय चुरीया जंगलमा घाँस काट्न गएको समयमा भालुको आक्रमणमा परी घाईते भएका हुन् । भालुको आक्रमणमा परी बृद्ध घाईते भएको जानकारी पाउना साथ प्रहरी चौकी बेलस्रोतबाट खटिएको प्रहरी टोलीले घाईतेलाई उद्धार गरी उपचारको लागि बिराटनगर स्थित न्यूरो अस्पताल पठाएको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

%d bloggers like this: