गाईघाट । मार्च ८ तारिखका दिन अन्तराष्ट्रिय महिला दिवस उदयपुरमा बिविध कार्यक्रम गरि मनाईएकाे छ । उदयपुरका विभिन्न पालिकामा बिविध कार्यक्रम गरि दिवस मनाईएको हाे । “लैङ्गिक समानताको लागी समान सोच र व्यबहार : समृद्धिको आधार” नाराका साथ औपचारीक कार्यक्रमका विच दिवस मनाईएको छ । कार्यक्रममा जनप्रतिनिधि, महिला अधिकारकर्मि, मानव अधिकारकर्मि लगायतको सहभागितामा र्यालिले बजार परिक्रमा गरेकाे थियो ।

समाचार मन परे Like गर्न नभुलौ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

%d bloggers like this: