गाईघाट । निरन्तर काम गर्दा परिवर्तन हुन कठिन छैन भनेर उदयपुरका सिडियोे प्रमाणित गरेका छन । करिब एक बर्ष अघि प्रमुख जिल्ला अधिकारी बनेर आएका विष्णु कार्कीले जिल्ला प्रशासन कार्यालको मुहार नै परिवर्तन गरिदिएका छन । जिल्ला प्रशासन कार्यालय परिसरमा कार्कीले बगैचा निमार्ण गरेर प्रशासन कार्यालयको मुहार नै फेर्न सफल भएका हुन । प्रजिअ कार्कीले निर्माण गरेको बगैचा सम्भवत देशकै सरकारी कार्यालय मध्येको नमुना बगैचा भित्र पर्दछ ।
तस्विरमा हेर्नुस ः

समाचार मन परे Like गर्न नभुलौ ।

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

%d bloggers like this: