बुधबार, भाद्र १७, २०७७
ललित राई, बेलका । बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापालाई काग्रेस नगर सभापती सुशिल सेढाईले सार्वजनिक कार्याक्रममा आक्रमण गर्ने धम्की दिएका छन । काग्रेस नेता सेढाईले फेसबुक लाईभ मार्फत मेयर थापालाई कुनै पनि सार्वजनिक कार्यक्रममा हमला गरि हिसाव लिने धम्की दिएका हुन ।
बेलकामा पछिल्लो समयमा घटित राजनैतिक घटना क्रमलाई जोडेर नेपाली काँंग्रेस बेलका नगरका सभापति समेत रहेका सेढाईले गत भाद्र ११ गते बिह...