सोमबार, फाल्गुण १०, २०७७
अन्जनी कुमार अधिकारी
उदयपुर, चौदण्डीगढी नगरपालिकामा आज पुर्व प्रहरीहरुको संगठन नेपाल पूर्व प्रहरी संगठन चौदण्डीगढी नगर कार्यसमीतीले लागुऔषध विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
चौदण्डीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राइको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल पूर्व प्रहरी संगठनका केन्द्रिय अध्यक्ष, नार्कोननका कार्यकारी निर्देशक तथा नेपाल संयोजक, पूर्व प्रहरी वरिष्ठ उपरिक्षक बसन्त...