नीतिगत समस्याको कारण अझै लघु उद्यमीले आयकर छुट पाउन सकेका छैनन : प्रमुख साह

नीतिगत समस्याको कारण अझै लघु उद्यमीले आयकर छुट पाउन सकेका छैनन : प्रमुख साह
उदयपुरको साना तथा घरेलु उद्योग विकास समितिको प्रमुख शम्भु प्रसाद साह उदयपुरका साना तथा लघु उद्यमीहरुको लागि नयाँ नाम होईन । २०७४ साल चैत्र २१ गते घरेलुमा प्रमुख उद्योग अधिकृतको रुपमा उदयपुर आउनु भएका साहले स्नाकोत्तर र कानुनमा स्नातक तह सम्मको अध्ययन गर्नु भएको छ । उदयपुरको छिमेकी जिल्ला सप्तरीको डाक्नेश्वरी नपा ३ स्थायी घर भएका साह सँग लामो समय सम्म अध्ययपन गरेकोे अनुभव छ । नायव सुब्बाबाट सरकारी ...

मेरै कार्यकालमा त्रियुगा नगरपालिकाले विकासमा फड्को मार्नेछ : मेयर चौधरी

मेरै कार्यकालमा त्रियुगा नगरपालिकाले विकासमा फड्को मार्नेछ : मेयर चौधरी
बलदेव चौधरी मेयर, त्रियुगा नगरपालिका उदयपुर क्षेत्रफलका आधारमा ५४७.४३ वर्ग किलोमिटर भूभाग ओगटेको उदयपुरको त्रियुगा नगरपालिका सम्भवत नेपालको दोश्रो ठूलो नगरपालिका हो । चुरे पहाड,भित्रिमधेस र महाभारत पहाडसमेत तीन किशिमको भौगोलिक धरातलमा अवस्थित यस नगरपालिकामा २० हजार ५४ घरधुरी रहेकाछन । पछिल्लो तथ्याङ्क अनुसार यहाँको जनसंख्या एकलाख चारहजार पाँचसय १७ रहेको छ । विकास निर्माणमा निकै पछि परेको यस नगरपा...

कटारी नगरपालिकालाई आधुनिक नगर बनाउँछु : कटारी नगर प्रमुख श्रेष्ठ (भिडियो सहित)

कटारी नगरपालिकालाई आधुनिक नगर बनाउँछु : कटारी नगर प्रमुख श्रेष्ठ (भिडियो सहित)
विदुर कटुवाल  | उदयपुर : कटारी नगरपालिका उदयपुरको दोस्रो ठूलो नगरपालिकाका हो। कटारी नगरपालिकालाई सगमाथाको प्रवेशद्वारको रूपमा पनि चिनिन्छ।  कटारी नगरपालिकामा नेकपा एमालेबाट उम्मेदवार बनेर प्रतिद्वन्द्वीभन्दा १७४ बढी मत पाएर विजयी नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठ अहिले कम्मर कसेर नगरको विकासमा लागिपरेका छन्। श्रेष्ठले जम्मा छ हजार ९०९ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदव...

देशकै उत्कृष्ट नमुना सहकारी संस्था बनाउन हाम्रो उम्मेदवारी

देशकै उत्कृष्ट नमुना सहकारी संस्था बनाउन हाम्रो उम्मेदवारी
यहि चैत १० गते नवजीवन सहकारी संस्था लिमिटेडको २४ औं साधारण सभा धनगढीमा हुँदैछ । सो अवसरमा तीन वर्षे कार्यकालका लागि अध्यक्षसहितको कार्यसमितिका लागि चुनाव हुँदैछ । सोही अवसरमा पहिलो कार्यसमिति सदस्यमा रही नवजीवन सहकारी संस्था लिमिटेडलाई देशकै उत्कृष्ट नमुना सहकारी संस्था बनाउन अहोरात्र खटिरहेका कार्यसमिति सदस्य यादवप्रसाद जोशीले फेरि पनि कार्यसमिति सदस्यका लागि उम्मेदवारी दिएका छन् । उनको टीमले विग...

‘जनताकाे माया पाएकाेले म जित्छु’

‘जनताकाे माया पाएकाेले म जित्छु’
कैलारी गाउँपालिका वडा नम्बर ५, गाेब्रैलाका ४४ वर्षीय वीरमान चौधरी २०५१ सालमा काश्मिरमा गाडीको पार्टस् बनाउने काम गर्थे । त्यही बेला काश्मिरमै उनी माओवादीमा आवद्ध भएर चार वर्षसम्म काम गरे । वीरमान चौधरी कैलाली क्षेत्र नं. ३, प्रदेश सभा १ का उम्मेदवार उनले पार्टीमा विभिन्न तहको जिम्मेवारी बहन गरेका छन् । काश्मिरमा नेकपा माओवादीको नगर कमिटी सदस्य, योङ कम्युनिष्ट लिगको अध्यक्ष, ...

धनगढीलाई दक्षिण एशियाकै ब्यापारिक हब बनाउनेछु : धामी

धनगढीलाई दक्षिण एशियाकै ब्यापारिक हब बनाउनेछु : धामी
पुख्यौली घर दार्चुला भई हाल धनगढी ३, चटकपुुरमा बसोबास गर्दै आएका रमेश धामी (३५) दुई दशकदेखि राजनीतिमा सक्रिय छन् । प्रारम्भीक चरणमा अखिलको राजनीतिबाट आफ्नो राजनीतक जीवन सुरुवात गरेका धामी २०५८ सालमा अखिल (क्रान्तिकारी) हुँदै २०५९ सालमा तत्कालिन बिद्रोही माओवादीको भूमिगत राजनीतिकमा होमिएका थिए । विभिन्न आरोहअवरोह पार गर्दै सुदूरपश्चिमको प्रमुख ब्यापारीक नाका धनगढीको नगर इन्चार्ज, जिल्ला कमिटी सदस्य...

लेख्न सकिन भने जेलमा बस्नु मेरा लागि धेरै राम्रो हो : अरुन्धती रायको अन्तर्वार्ता

लेख्न सकिन भने जेलमा बस्नु मेरा लागि धेरै राम्रो हो : अरुन्धती रायको अन्तर्वार्ता
मेरो वामपन्थ पार्टीको वामपन्थ होइन  अरुन्धती राय भारतकी मात्र नभएर दक्षिण एसियाकै सार्वाधिक चर्चित लेखिका तथा सामाजिक अभियन्ता हुन् । भारत प्रशासित कस्मिर तथा माओवादी प्रभावित क्षेत्रहरूमा सरकारी दमनको खुलेर विरोध गर्ने लेखिकाले लामो समयदेखि गरिब, आदिवासीको पक्षमा लेख्ने र बोल्नै गर्दै आएकी छन् । आफ्नो पहिलो उपन्यास ‘द गड इज इस्मोल थिङ्ग्स’ले बुकर पुरस्कार जितेको २० वर्षपछि ‘द मिनिस्ट्र...

एक नम्बर प्रदेशमा माओवादी पहिलो हुन्छ : सुरेश राई (हिमाल)

एक नम्बर प्रदेशमा माओवादी पहिलो हुन्छ : सुरेश राई (हिमाल)
चीन र भारतलाई जोड्ने आर्थिक केन्द्रदेखि पर्यटन, कृषि लगायतले भरिपूर्ण प्रदेश नम्बर एक राजनीतिले भने अपूर्ण छ । लिम्बुवानले पूर्वका नौ जिल्ला लिम्बुवान प्रान्त माग गरेर पटक–पटक आमहड्ताल गरिरहन्छ । कोचिलाको तीन जिल्ला झापा, मोरङ र सुनसरीलाई कोचिला स्वायत्त राज्य बनाइनुपर्ने माग छ । जनताका आर्थिक समृद्धिका सपना पुरा गर्ने र फरक–फरक पहिचानलाई मिलाएर लैजाने स्थानीय स्तरमा नयाँ नेतृत्व कस्तो आ...

त्रियुगामा शासक बनेर होईन सेवक बनेर काम गर्छु–उम्मेद्वार किरण राई

त्रियुगामा शासक बनेर होईन सेवक बनेर काम गर्छु–उम्मेद्वार किरण राई
किरण राई त्रियुगाको लागि कुनै नौलो नाम होईन । युवादेखि बृद्धासम्मको मन, मानसपटमा रहेको नाम हो किरण राई । तिनै राई दुई दशकपछि असार १४ गते हुने स्थानीय तहको निर्वाचको लागि त्रियुगा नगरपालिकामा नेकपा माओवादी केन्द्र उदयपुरको तर्फबाट मेयरको उम्मेदवार छन । जनताको काममा सदैव लागि परिरहने राईको युवामाझ मात्र नभएर तमाम त्रियुगा बासीसँग गाढा सम्बन्ध राख्छन । खेलकुद क्षेत्रमा मात्र चार्चा नभएर सामाजिक क्षेत...